SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

शालिग्राम नेपालचितवन, साउन १८ गते । पहिरोले ६ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।