SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०२:४६ PM · 1 मिनेट पढाइ

गोरखामा पहिरोले चार तले पक्की घर बगायो, एक जना घाइते

गुणबहादुर रोका सुलीकोट, साउन १८ गते । अविरल वर्षापछि गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मिबजार दिवामार्गस्थित एक चार तले पक्की घर बगाएको छ ।