SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल, साउन १८ गते । दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।