SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

हुम्ला नाकाबाट पाँच हजार ६५८ पर्यटक कैलाश–मानसरोवरतर्फ

राजन रावतहुम्ला, साउन १८ गते । कैलाश–मानसरोवर दर्शनका लागि साढे दुई महिनाको अवधिमा हुम्ला नाकाबाट पाँच हजार ६५८ जना पर्यटक भित्रिएका छन्।