SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

चितवन, साउन १८ गते । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ ।