SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक

काठमाडौं, साउन १८ गते । नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।