माइतीघर डुबान समस्याः दीर्घकालीन समाधान खोजिँदै
प्रगति ढकाल काठमाडौँ, साउन १८ गते । राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र