SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

भीष्मराज ओझा काठमाडौँ, साउन १८ गते । नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ ।