SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा), साउन १८ गते । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ ।