SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:१० AM · 1 मिनेट पढाइ

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

राधा लुइटेलफिदिम, साउन १८ गते । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ।