SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

विराटनगरका उद्योगी मुन्दडाको घरमा प्रहरीको छापा

शशिधर पराजुलीविराटनगर, साउन १८ गते । विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक प्रकाश मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको छ।