SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

इन्डोनेसियाली फेरिमा आगलागीः ५ जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया, साउन १८ गते । इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।