SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

एक क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ

जनार्जन खत्रीसर्लाही, साउन १८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट प्रहरीले सोमबार बिहानै ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।