SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, साउन १८ गते । चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।