SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, साउन १८ गते । रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ः०७ बजे म्याग्निच्युड (एमएल) ४.४ को भूकम्प गएको छ।