SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १८ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।