सुस्तामा भारतीय पक्षले बाँध भत्काउन थालेपछि विवाद
विकास अधिकारीपश्चिम नवलपरासी, साउन १७ गते। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सुस्तावासीबिच विवाद भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र