SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा मर्कामा किसान

शेरबहादुर सार्कीबाजुरा, साउन १७ गते। स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने गरेपछि अहिले यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन्।