SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०६:५५ PM · 1 मिनेट पढाइ

सीमा क्षेत्र हिल्सामा इन्टरनेट चलाउन महँगो शुल्क तिरेर चिनियाँ सिमको प्रयोग

राजन रावतहुम्ला, साउन १७ गते। नेपाल र चीनको सीमा हिल्साको नेपालतर्फ इन्टरनेट चलाउनका लागि चिनियाँ सिम प्रयोग गर्नुपर्ने बाध्यता नेपालीलाई रहेको छ।