SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०६:५९ PM · 1 मिनेट पढाइ

बागमती प्रदेशका ९१ स्थान सवारी दुर्घटनाका दृष्टिले जोखिमयुक्त

चितवन, साउन १७ गते । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् ।