SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ, साउन १७ गते ।नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ ।