SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०५:३९ PM · 1 मिनेट पढाइ

स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा

वीरगञ्ज (पर्सा), साउन १७ गते । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।