SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

‘कल बाइसपास’मा सङ्लग्न चार जना पक्राउ

काठमाडौँ, साउन १७ गते । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।