क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन
कोलम्बो, साउन १७ गते । क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र