SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

सप्तरीमा कर्फ्यु हटाई निषेधाज्ञा जारी

देवराम यादवसप्तरी, साउन १७ गते। सप्तरीका दुई नगरपालिकामा लगाइएको कर्फ्यु हटाई निषेधाज्ञा जारी गरिएको छ।