SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

महासंघद्वारा छ जना पर्वतारोहीको निधनप्रति शोक व्यक्त

काठमाडौँ, साउन १७ गते । नेपाल आदिवासी जनजाति महासंघले छ जना पर्वतारोहीहरुको निधनप्रति शोक वक्तव्य जारी गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।