SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

इराक र टर्कीबिच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद, साउन १७ गते । इराकले टर्कीसँग इराक-टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ ।