SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट, साउन १७ गते । ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो एक मात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ ।