SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा, साउन १७ गते । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ ।