SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु

एकेन्द्र महतासाँफेबगर, साउन १७ गते । झोलुङ्गे पुलबाट हाम फाल्दा ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।