SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

लमजुङमा धान रोपाइँ सम्पन्न

नवीनराज कुइँकेललमजुङ, साउन १७ गते । असारभर पर्याप्त वर्षा नहुँदा प्रभावित बनेको लमजुङको धान रोपाइँ साउनमा भएको वर्षासँगै सम्पन्न भएको छ ।