SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयमा ४७ थान स्मार्ट बोर्ड हस्तान्तरण

रामकृष्ण बोहराबागलुङ, साउन १७ गते । गलकोट नगरपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ ।