SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

अन्नपूर्ण क्षेत्रमा एघार लाख पर्यटक

लमजुङ समाचारदातालमजुङ, साउन १७ गते । पदयात्राका लागि चर्चित अन्नपूर्ण क्षेत्रमा हालसम्मकै सर्वाधिक पर्यटक पुगेका छन् ।