ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन
अमरराज नहर्कीतनहुँ, साउन १७ गते । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र