SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

अस्पतालको सेवा प्रभावित

गुलरिया समाचारदातागुलरिया (बर्दिया), साउन १७ गते । बर्दिया अस्पतालमा डायलासिस मेसिन र जनशक्तिको अभावका कारण मिर्गौलारोगीले समयमा सेवा पाउन सकेका छैनन् ।