SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

कुष्माण्डमा विद्युतीय मनोरञ्जनात्मक यन्त्र सञ्चालन

हेटौँडा समाचारदाताहेटौँडा, साउन १७ गते । हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा विद्युतीय मनोरञ्जनात्मक यन्त्र सञ्चालनमा आएको छ ।