स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
जानु पाण्डेकपिलवस्तु, साउन १७ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र