मलका लागि लाइन बसेर रित्तो हात
नेपालगन्ज समाचारदातानेपालगन्ज, साउन १७ गते । धानबाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र