SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

तनाव न्यूनीकरण प्रयास

सुनसरीमा सुरु भएको साम्प्रदायिक तनाव मधेश प्रदेशमा समेत विस्तार भयो । देशलाई नै दुःखित बनायो । यसको न्यूनीकरणमा समग्र मुलुकको सार्थक प्रयास भने अगाडि बढेको छ ।