SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

लामो दुरीका गाडी चल्न थाले, जनजीवन सामान्य बन्दै

जनार्जन खत्रीसर्लाही, साउन १७ गते । सर्लाहीसहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ ।