SHARE
गोरखापत्र · आइबार​ १७ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

सार्वजनिक उत्तरदायित्व

सार्वजनिक पदको जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीका सम्बन्धमा सरोकारवालालाई दिनुपर्ने जवाफ सार्वजनिक उत्तरदायित्व हो ।