SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०७:३० PM · 1 मिनेट पढाइ

अढाई लाख भक्तजनले गरे पाथीभरा दर्शन

चन्द्र पन्दाकताप्लेजुङ, साउन १६ गते । एक वर्षको अवधिमा अढाई लाख बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् ।