SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०६:०३ PM · 1 मिनेट पढाइ

गुम्बा निर्माणमा जुटे स्थानीय

साहारा लिम्बू फुङलिङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका –६ स्थित निङमा छ्योखोरलिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि स्थानीय जुटेका छन्।