फलामेटारबाट ८०४ केजी गाँजासहित दुईजना पक्राउ
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन १६ गते। धनकुटाको चौविसे गाउँपालिका –४ स्थित फलामेटारबाट ८ सय ४ केजी अबैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र