SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०६:३८ PM · 1 मिनेट पढाइ

नुहाउन गएका युवाको डुबेर मृत्यु

जानु पाण्डेकपिलवस्तु, साउन १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका –१ स्थित भाइरल डाँडा सुरही पुलमुनि खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ ।