मौखिक सहमतिपछि अवरुद्ध बिपी राजमार्ग खुल्यो
अजय शाहगौशाला (महोत्तरी), साउन १६ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा अवरुद्ध बीपी राजमार्ग आन्दोलनरत पक्षसँगको मौखिक सहमतिपछि पुनः सञ्चालनमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र