जग्गा किन्न नसक्दा गाउँपालिका नौ वर्षदेखि भाडाका घरमा
राजन रावतहुम्ला, साउन १६ गते । स्थापनादेखि सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको कार्यालय भवन अभावमा नौ वर्षदेखि भाडाका घरमा सञ्चालन हुँदै आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र