SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक

काठमाडौँ, साउन १६ गते । आश्रय उपाध्यायले नवौँ हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जित्नुभएको छ ।