SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

भेट्रान्स फुटबल हुने

काठमाडौँ, साउन १६ गते । फुटबलर्स मिसन टुगेदर (एफएमटी) को आयोजनामा कार्तिकमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।