पेट्रोल हालेर दाउरा बाल्दा आगो सल्किएर दम्पती घाइते
प्रेमराज सिम्खडाकालीकोट, साउन १६ गते । कालीकोटको पलाँता गाउँपालिका–३ सल्लीमा खाना पकाउने चुलोमा पेट्रोल हालेर दाउरा सल्काउने क्रममा शरीरमा आगो लाग्दा दम्पती घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र